पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश

वेलकम खबर
पुस २५, २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*