उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)

वेलकम खबर
पुस १२, २०८१

काठमाडौं । न्यायपरिषदको बैठकले उच्च तथा जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। आज (शुक्रबार) बसेको परिषद्को बैठकले सरुवा तथा काजको सिफारिस गरेको हो ।

उच्च तथा विशेष अदालतमा कार्यरत नौ तथा जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस भएको हो । विशेष अदालतमा कार्यरत खुसीप्रसाद थारूको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएको छ ।

हेर्नुस् कसको कहाँ सरुवा ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*