१२ उपसचिवको सरुवा (सूचीसहित)
वेलकम खबर
मंसिर १३, २०८१
काठमाडौं ।सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको हो।