बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
वेलकम खबर
मंसिर ३, २०८१
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरलगायत विषयमा छलफल भइरहेको बताइएको छ।


















