गोकर्णेश्वरमा आमासहित दुई छोराछोरी मृत फेला

वेलकम खबर
कार्तिक २९, २०८१

काठमाडौं । गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।बिहीबार काठमाडौँको गोकर्णेश्वरस्थित नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका हुन् ।जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।

सीताका श्रीमान कान्छा नगरकोटीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*