उपनिर्वाचनका लागि रास्वपाले छान्यो उम्मेदवार
वेलकम खबर
कार्तिक २८, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि १७ जनाको नाम टुंगो लगाएको छ। स्थानीय तह निर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको रास्वपाले बाँकी उम्मेदवारको नामावली प्रक्रियामा रहेको बताएको छ।स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार केही वडाहरूको उम्मेदवार टुंगो लागेको हो।



















