दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

वेलकम खबर
अशोज २३, २०८१

काठमाडौं ।नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु