तमोर करिडोर खुल्याे

वेलकम खबर
अशोज २०, २०८१

पाँचथर । तमोर करिडोरको फिदिम मुलघाटखण्ड सञ्चालमा आएको छ । गतसाता आएको अबिरल वर्षाको कारण नावाखोलामा पानीको बहाब बढेसँगै अबरुद्ध रहेको सडक सञ्चालनमा आएको तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार नावाखोलालाई फिजाएर सडक सञ्चालन गरिएको हो ।

सञ्चालनमा आएको सडकमा मोटरसाइकलबाहेका साधनहरु कुदाउन मिल्ने निरौलाले बताए । पानीको बहाव अझै घटे पछिमात्र मोटरसाइकलमा यात्रा गर्न सकिने निरौलाले जानकारी दिए ।

मेची रार्जमार्गको अबरुद्ध रहदा बैकल्पिक मार्गको रुपमा तमोर करिडोरलाइ प्रयोग गर्न सकिनेछ । तमोर करिडोर सञ्चालनमा आए सँगै फिदिमबाट धरान इटहरी सम्म सहज यात्रा हुनेछ ।-kenjokhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*