४१ एसपीको सरुवा, कास्कीका प्रहरी प्रमुख फेरिए (सुचीसहित)

वेलकम खबर
अशोज ८, २०८१

काठमाडौं । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा भएका छन् ।

हेर्नुहोस सरुवा सुची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*