१२ जिल्लाका सीडीओ सहित ३६ उपसचिवको सरुवा (सूचीसहित)

वेलकम खबर
अशोज २, २०८१

काठमाडौं । गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । २ असोजमा मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*