रविले भने– रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् । पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले पार्टीको महाधिवेशन २०८२ वैशाख २५‚ २६ र २७ गते गर्ने जानकारी दिए ।