कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

वेलकम खबर
अशोज २, २०८१

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, अर्थव्यवस्था लगायत विषय समावेश गरिएको कार्यदलको सदस्य डा.प्रकाशशरण महतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*