राप्रपाले २० युवालाई बनायो केन्द्रीय सदस्य, मिस नेपाल केसी पनि छनौट (सूचीसहित)

वेलकम खबर
अशोज १, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ की आश्माकुमारी केसी समेत रहेकी छन् । राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा छनोट गरेको हो ।

छानिएका केन्द्रीय सदस्यमा छानिएकाहरुको सूची
अशोकसिंह सम्राट– दार्चुला
लोकेन्द्र कुँवर– कैलाली
बिनोद श्रेष्ठ– काठमाडौं
अरुण गिरी– कास्की
इन्जिनियर गोपीकृष्ण चौलागाईं– सिन्धुपाल्चोक
शिवकुमार चौधरी– दाङ
रविकिरण हमाल–सुर्खेत
नवतीतकुमार मिश्र– पश्चिम नवलपरासी
समीर शर्मा– काठमाडौं
डा. डेभिड थापा– युके प्रवास
बिना लामा– धादिङ
बिना जयसवाल– पर्सा
लक्ष्मी (नानी) थापा– सिन्धुपाल्चोक
नजियाँ खातुन मिया–सुनसरी
इञ्जिनियर सजिना कार्की– ललितपुर
अनिशा नेपाली–सल्यान
रेजिना श्रेष्ठ– तनहुँ
इञ्जिनियर दीपा श्रेष्ठ– काभ्रेपलाञ्चोक
आश्मा कुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४)– काठमाण्डौं
तारा जैसी– हुम्ला

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*