पीएनजीमाथि नेपाल ८५ रनले विजयी नेपाल फाइनलमा

वेलकम खबर
फाल्गुन २९, २०८०

काठमाडौं। हङकङमा टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले पपुवा न्युगिनी(पीएनजी)लाई ८५ रनले हराएको छ।
एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍।१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो।

नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु