पीएनजीमाथि नेपाल ८५ रनले विजयी नेपाल फाइनलमा

वेलकम खबर
२९ फाल्गुन २०८०, मंगलवार १०:०३

काठमाडौं। हङकङमा टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले पपुवा न्युगिनी(पीएनजी)लाई ८५ रनले हराएको छ।
एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍।१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो।

नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*