सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

वेलकम खबर
१९ कार्तिक २०८०, आईतवार १४:४२

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*