ह्वात्तै बढ्यो खाना पकाउने ग्यासको मूल्य, कति पुग्यो ?

वेलकम खबर
अशोज १३, २०८०

काठमाडौँ। खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ रुपियाँमा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार भोलि बिहान १ बजेदेखि सो मूल्य लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु