रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्वको छापा, ६६ काटन ‘ब्रेक शु’ बरामद

वेलकम खबर
साउन १०, २०८०

काठमाडौं ।क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्स प्रालिको गोदामबाट ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद भएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट‘‘ब्रेक शु’ बरामद भएको हो । विभागले दुई वटा सुटकेस बरामद पनि गरेको छ । यद्यपी ति सामग्रीमा सुन भए नभएको बारे परीक्षण भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*