पहिलोपटक आयरल्यान्डसँग ओडीआई खेल्दै नेपाल
वेलकम खबर
असार १८, २०८०
काठमाडौं। नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो पटक भोलि(मंगलबार) आयरल्यान्डसँग खेल्दैछ।
खेल भोलि दिउँसो पौने १ बजेदेखि जिम्बावेको हरारेमा सुरू हुनेछ।नेपाल र आयरल्यान्ड पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्।



















