बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै live

वेलकम खबर
असार १३, २०८०

काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।

बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*