यस्तो छ ताप्लेजुङको सिरिजंघाको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
वेलकम खबर
असार १२, २०८०
ताप्लेजुङ । ताप्लेजुङका सिरिजंघा गाँउपालिका विभिन्न किसिमका नयाँ नयाँ कार्यक्रम घोषणा गरेका छन । कृषि तथा पशु पंक्षी तर्फ सिरिजंघाको शान उद्यम शिल किसान भन्ने नारा ल्याएका छन ।त्यस्तै कृषि एम्बुलेन्स सञ्चालन गर्ने फलफुल जुस कम्पनी खोल्ने,पालिका भित्र कक्षा ११ र १२ अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क पठनपाठन ब्यवस्था मिलाउने लगायतको नीति लिएको छ ।

































