यी हुन् खारेज गरिएका २० र पुनर्संरचना गरिने ५ सार्वजनिक निकायहरु

वेलकम खबर
जेष्ठ १५, २०८०

काठमाडौ । २० वटा सार्वजनिक निकाय खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका सुझावका आधारमा २० वटा सार्वजनिक निकाय खारेज गरेका हुन् । अर्थमन्त्री डा महतले उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने बताएका छन् ।

यस्ता छन् खारेज गरिने, पुनर्संरचना गरिने र प्रदेश त्तहा स्थानीय तहलाई हस्तान्तरण गरिने निकाय:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*