उद्यम प्रस्तावको आधारमा सहुलित कर्जा दिने घोषणा

वेलकम खबर
जेष्ठ १५, २०७९

काठमाडौं । सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

युवालाई उद्यमशिल विकास गर्ने उद्देश्यले प्रस्ताव गरेको उद्यमको आधारमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको । साथै, आगामी आर्थिक वर्षमा १० हजार युवालाई तालिम दिने पनि भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९(८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*