नेपालको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका लागि ११ अर्ब सहयोग गर्दै विश्व बैंक

वेलकम खबर
असार २५, २०७८

काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि झण्डै ११ अर्ब रुपैयाँ बराबको वित्तीय सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकले स्वास्थ्य क्षेत्रको लागि ५ अर्ब तथा शिक्षा क्षेत्रको लागि ५ अर्ब रुपैयाँ सहयोग दिने भएको हो ।

विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालको विद्यालय शिक्षाकोे विकास कार्यक्रम तथा स्वास्थ क्षेत्रको सार्वजनिक संसाधन व्यवस्थापन दक्षता सुधार गर्न क्षेत्रमा ५र५ करोड डलर सहयोग अनुमोदन गरेको जनाएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने सहयोग रकम विद्यालय छोड्ने र पढाईमा भइरहेको घाटाको समस्यालाई समाधान खर्च गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*