पेट्रोलियम पदार्थको मूल्य वृद्धि

वेलकम खबर
जेष्ठ २२, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जनाएको हो ।

आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*