राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

वेलकम खबर
जेष्ठ १५, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*