प्रधानमन्त्री ओली भन्छन्-सत्तारोध दलका सांसदहरुको असहयोगले संसद र सरकारले अस्थिर बन्यो

वेलकम खबर
जेष्ठ १४, २०७८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय ब्यबस्थाको खिल्ली उडाउदै अहिलेको राजनीतिक घट्नाक्रमले नेपालको राजनीतिमा ठूलो असर गर्ने बताए। संसदीय ब्यबस्थामा सत्तारोध दलका सांसदहरुको असहयोगले दुईदशक अगाडि संसद र सरकारले अस्थिर बन्यो। त्यही घटना अहिहले दोहोरिएका छन्। यसले ब्यबस्थालाई नै धराप बनाउने प्रधानमन्त्री ओलीले बताए। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- संसदीय ब्यबस्था जोगाउन प्रयास जारी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*