मैत्रीपूर्ण खेलका लागि नेपाली टोली ईराकमा

वेलकम खबर
जेष्ठ १२, २०७८

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोलीमंगलवार त्यसतर्फ प्रस्थान गरेका छन ।२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज इराक प्रस्थान गएका हुन । नेपाली टिम कतार एयरवेजबाट मंगलवार राति १० बजे इराक प्रस्थान गरेका हुन ।

ईराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको थियो । बसरा अन्तराष्ट्रिय मैदानमा हुने खेलमा नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*