आज सार्वजनिक विदा

वेलकम खबर
माघ ३०, २०७७

काठमाडौं। सरकारले आज शुक्रबार नेपालमा सार्वजनिक विदा दिएको छ । सोनाम ल्होछारको अवसरमा सरकारले भोलि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस अघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस चाडलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*