प्रचण्ड–नेपाल समुहको काठमाडौंमा बिशाल प्रदर्शन

वेलकम खबर
माघ २८, २०७७

काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निम्याएको आरोप लगाउँदै प्रचण्ड–माधव समूहले आज राजधानीमा विरोधसभा गर्न लागेको छ । यसका लागि आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँबाट नाराजुलुससहित मानिसहरु भेला भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*