आज राष्ट्रिय झण्डा दिवस, माइतीघर मण्डालामा प्रदर्शन
वेलकम खबर
पुस १, २०७७
काठमाडौँ। तेस्रो राष्ट्रिय झण्डा दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ। दिवसको अवसरमा बुधबार बिहान झण्डासहित माइतीघर मण्डालामा प्रदर्शन गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, स्वाधिता, अन्तर्राष्ट्रिय पहिचान’ नारासहित दिवस मनाईँदै छ। हरेक वर्ष पुष १ गते झण्डा दिवस मनाउने गरिएको हो।


















