१३ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
वेलकम खबर
मंसिर ३, २०७७
काठमाडौ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठक पुन १० दिनपछि फेरि बस्ने गरी सकिएको नेकपा स्रोतले बतायो ।
बालुवाटारमा एक बजेपछि सुरु भएको सचिवालय बैठक सकिएसँग अब मंसिर १३ गते बस्ने भएको छ ।



















