पर्यटन मन्त्री गृह जिल्ला ताप्लेजुंगमा जनताकाे घरदैलोमा (फोटो फिचर)

वेलकम खबर
कार्तिक २८, २०७७

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई गत २१ गते शनिवार देखि आज शुक्रवार ७ दिन गृह जिल्ला ताप्लेजुङ क्षेत्र ख मा पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्कनु भएको छ । गृह जिल्लामा सुकेटार विमानस्थल निरीक्षण गरेर शुरु भएको कार्यक्रम शुक्रवार पुन विमानस्थल निरीक्षण गरेर फर्कनु भएको हो । मन्त्री भट्टराई सात के के कार्यक्रम भयो हेर्नुहोस फोटो

bsh

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*