काठमाडौं ओर्लिए भारतीय सेनाध्यक्ष

वेलकम खबर
कार्तिक १९, २०७७

काठमाडौं। भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं अवतरण गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाण्डु अवतरण गरेका हुन्।

नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाडौंआर्लिएको हो। नरावणे सोल्टी होटलमा बस्नेछन्। आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन्। नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*