राष्ट्रपति कार्यालयको आग्रह : सामाजिक सञ्जाललाई शिष्ट बनाउँ

वेलकम खबर
कार्तिक ११, २०७७

काठमाडौं। राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो।

‘कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित राख्न हामी सबैको भूमिका रहन्छ। हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं।’ कार्यालयले भनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*