जर्नादन शर्मालाई कोरोना संक्रमण

वेलकम खबर
कार्तिक ९, २०७७

काठमाडौँ। पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन्।

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*