प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै

वेलकम खबर
कार्तिक ७, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन्। कोरोना भाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ।

प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*