विश्व बैंकबाट २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत
वेलकम खबर
कार्तिक ६, २०७७
काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा २०० मिलियन अर्थात २४ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ।
४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्र सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।



















