मन्त्रिपरिषद् बैठक बस्दै

वेलकम खबर
अशोज २९, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक बिहीबार साँझ बस्ने भएको छ।

प्रधानमन्त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए।

हेरफेरमा तीनजना नयाँ मन्त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*