पर्यटन मन्त्री ताप्लेजुङ आउने

वेलकम खबर
अशोज २०, २०७७

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ आउने हुनु भएको छ ।
बुधवार मन्त्री भट्टराई नेपाल चीनको सिमाना ओलाङचुङगोलामा शसस्त्र प्रहरीको बोडर आउट पोष्टको उद्घाटन गर्न आउने  भ्रमण तालीका रहेको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मन्त्री भट्टराईको टोलीमा गृह सचिव महेश्व न्यौपाने,नेपाल प्रहरीको महानिरीक्षक शैलेश थापा क्षेत्री, शसस्त्र प्रहरीका महानिर्देशक शैलेन्द्र खनाल रहुन भएको छ । जिल्लाका प्रहरी कार्यालयहरु समेत निरीक्षण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*