१३५१ जनामा कोरोना संक्रमण पुष्टि
वेलकम खबर
अशोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।



















