मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

वेलकम खबर
अशोज ११, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बैठक १२ बस्नेछ।

‘एउटा सानो विषयमा छलफल गर्नुपर्ने भएकाले प्रधानमन्त्रीज्यूले बैठक बोलाउनु भएको हो,’ बालुवाटार निकट स्रोतले भन्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*