सिन्धुपाल्चोक र बाग्लुङका पहिरो पीडितका लागि ५० अर्बको घर निर्माण गरिने
वेलकम खबर
अशोज ८, २०७७
काठमाडौं। सरकारले बाढी र पहिरोका कारण क्षति भएका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले ति जिल्लामा विश्वबैंकबाट प्राप्त ५० अर्ब रुपैयाँबाट घर निर्माण गर्ने निर्णय गरेको छ।
त्यसका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको छ।


















