हिमचितुवा आङरितालाई यसरी गरियो राष्ट्रिय सम्मान, पर्यटन मन्त्री लगायतको नेताहरुले यसरी सम्झिए (भिडियोसहित)

वेलकम खबर
अशोज ७, २०७७

काठमाडौं। नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन लागिएको छ।

१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको पार्थिव शरिरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओडाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*