बिहानै ६ रेक्टर भुकम्प

वेलकम खबर
भदौ ३१, २०७७

काठमाडौ । सिन्धुपाल्चोककाे राम्चे  केन्द्र बनाएर बुधवार विहान भुकम्प गएकाे छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रीयले जनाएकाे छ । भुकम्पले काठमाडौंका मानिस घरबाहिर निस्केका थिए भने भुकम्पकाे महशुस ताप्लेजुङ सम्म गरिएकाे थियाे

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु