Breaking: काठमाण्डौमा शक्तिशाली भूकम्पको धक्का
वेलकम खबर
भदौ ३१, २०७७
काठमाडौ ।काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुघबार बिहान ५ बजेर २० मिनेटमा धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।


















