बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

वेलकम खबर
भदौ २३, २०७७

एजेन्सी। बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय टिभी जी न्युजले जनाएको छ।

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*