सुनसान उपत्यका
वेलकम खबर
भदौ ९, २०७७
काठमाडौं। कोरोना कहरका कारण यतिबेला उपत्यकामा सुनसान छाएको छ। राजधानी उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेका छन्।
यही निषेधाज्ञाकै कारण उपत्यका सुनसान बनेको हो। सर्वसाधारण घरमै छन्। अत्यावश्यक सवारीसाधनबाहेक अरु सडकमा गुडेका छैनन्। निषेधाज्ञाले उपत्यकाका तीनै जिल्ला शान्त बनेका छन्।
सुनसान उपत्यका तस्बिरमा:-






















