लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

वेलकम खबर
साउन १९, २०७७

काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त पदमा भट्टलाई नियुक्त गरेको हो।

यसअघि भट्ट राष्ट्रिय योजना आयोगका सदस्य थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*