पठाओका संस्थापक अमेरिकामा मृत भेटिए

वेलकम खबर
असार ३१, २०७७

काठमाडौँ। अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह अमेरिकामा मृत अवस्थामा फेला परेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत सलेह संस्थापक रहेको अर्को कम्पनीले उनी मृत अवस्थामा फेला परेको जनाएको छ।

उनको शरीर काटिएको अवस्थामा शव फेला परेको बताइएको छ। उनले पाँच वर्षअघि पठाओको स्थापना गरेका थिए। उनी गोकाडाका सीईओ पनि थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*