उपचारको लागि सहयोगको याचना
ताप्लेजुङ। ताप्लेजुङ जिल्ला निबासी सन्तोष गुरुङकी छाेरी बिगत ६ महिना देखि ब्लड क्यानसर सँग लडिरहेकी छिन्।
अहिले २८ महिनाको सानै उमेरमा यस्तो पिडा र सजाय भोगिरहेको बालिकालाई २०७६ साल माघ महिना देखि कान्ति बाल अस्पताल, महाराजगनजमा उपचार गर्दै आएको र त्यस क्रममा यस अस्पतालमा ४ cycle chemotherapy गरि सके पछि पनि केहि सुधार नभएको कारण डाक्टरको सल्लाह सुझाव अनुसार बालिकालाई (Bone marrow transplant) गर्नु पर्ने भएकोले सहयोगको अपिल गरिएको छ।

यस विधिको उपचार कान्ति बाल अस्पतालमा नहुने भएकाले अन्य अस्पताल लैजानु पर्ने भएकाले उपचार गर्न पारिवारिक आर्थिक स्थितिले धान्न नसक्ने भएको कारण सहयोगको अपिल गरिएको हो। उपचारको लागि २५ लाख खर्च हुने परिवार जनाएको छ । मानवताकाकाे नाताले गरिएको यो सानो सहयोगले नै ति निर्दोष बालिकाले नयाँ जिवन पाउनेछिन्।
त्सयसैले हयोगका लागि खाता नमबर : prime comercial bank 02500002PD र siddhart bank 03415054473
फोन नम्बर : 9842743606/9815072061 ESewa no. 9842743606 सम्पर्क गर्नुहाेला ।


















